कैलालीमा सामुदायिक वनका अध्यक्ष ५० हजार घुससहित पक्राउ

कैलालीको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामी ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनलाई घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको जनाएको छ । सोही नगरपालिका वडा नं. १० बस्ने धामीलाई गौरीगंगा नगरपालिका ८ बढैपुर बजारबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले … Continue reading कैलालीमा सामुदायिक वनका अध्यक्ष ५० हजार घुससहित पक्राउ